|
| राजदूत कोइरालाको स्वागत समारोहका आयोजक
समितिको सूचना |
| |
दक्षिण कोरियाका
लागि नवनियूक्त नेपाली राजदूत कमल कोइरालाको सम्मानमा स्वागत कार्यक्रम एन आर एन
कोरिया र नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजना र कोरियामा भएका सम्पूर्ण
नेपाली संघ संस्थाको सहभागितामा निम्न मिति स्थान र समयमा हुने जानकारी गराउदै उक्त
कार्यक्रममा तपाईको र तपाईको संस्थाका अन्य सदस्यहरुको सकृय उपस्थितिको लागि
हार्दिक अनुरोध गर्दछौं । यस सम्वन्धि पत्र पठाई सकिएको र यदि पत्र प्राप्त
नभएको भए यसैलाई सुचना मानि उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
मितिः २००८
जनवरी १३
स्थानः
जोग्येसा बौद्ध गुम्बा, (नेपाल कोरिया सांस्कृतिक मञ्चको कार्यक्रम भएको हल) लाइन
नं १ को जोङ्गाक स्टेशन, गेट नं २ बाट ५० मिटर अगाडी समयः दिनको २ वजे
स्वागत समारोह आयोजक समिति दक्षिण कोरिया |

|