|
|
|||||||||
|
|
|
|
|
||||||
|
|
NRN कोरियाको साधारण सभा सफल बनाउन आउनुभएका NRN अन्तर्राट्रिय समन्वय समितिका उपाध्यक्ष श्री देवमान हिराचन सहित सम्पुर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन । NRN को आफ्नै कार्यालयको आवश्यकता महसुस भएकोले कोषाध्यक्ष श्री दिनेश हिराचनलाइ कार्यालय व्यवस्थापनको जिम्मा । मासिक १० हजार वन् लेवी स्वरुप समितिका प्रत्येक सदस्यवाट उठाउने । नियमित वैठक कम्तिमा महिनाको एक पटक वस्ने । र आगामि डिसेम्वर २३ का दिन तदर्थ समितिका पदाधिकारीले नया पदाधिकारीहरुलाई पुराना गतिविधीको विवरण हस्तान्तरणका साथै नयां समितिले तदर्थ समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नै रहेको छ ।
साथै उक्त बैठकले प्रथम साधारण सभामा उपस्िथत हुनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी वहिनीहरू प्रति हार्दिक आभार ब्यक्त गर्दछौं भनिएको छ।
|
|
|
||||||
|
|
|
|
|
||||||